मोवाईल चोरी गर्ने नावालक सहित ३ पक्राउ

गत साउन ८ गते बिहान २ बजेको समयमा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ४ बसपार्क रोडमा रहेको पुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी चोरी भएको थियो । चोरी गर्ने व्यक्रीहरु पसल भित्र प्रबेश गरी पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल, घडी, एम.पि.थ्रि लगायत विभिन्न वैंकहरुको चेक लगायतका अन्दाजी मुल्य रु १० […]

Continue Reading

धान रोपेको एक महिनामै काडेदार खपटे हिस्पाको प्रकोप

लमजुङ । लमजुङको राईनास नगरपालिकामा धानमा लाग्ने किराको प्रकोप देखिन थालेको छ । गत असार महिनामा मात्रै रोपिएको धान वालीमा काडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको हो ।नगरपालिका अन्तर्गत मुख्य खाद्यान्न वालीको रुपमा रहेको धान वालीमा काडेदार खपटे हिस्पाको प्रयोग देखिन थालेको राईनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए । रोपाई भएको एक महिनाकै […]

Continue Reading

कछुवा बेच्न लाग्दा तीन पक्राउ

काठमाडौँ । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान […]

Continue Reading

बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भयावह

काठमाडौं । हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व ः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयसँगको समन्वयमा […]

Continue Reading

४५ करोड लगानी ६ बर्षमा स्वाहा,धसियो बर्दिया-कैलाली जाेड्ने सत्तिघाट पुल

बर्दिया । हुलाकी सडक अन्तर्गत बनेको बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली नदीमा निर्माण भएको सत्तिघाट पुल निर्माण भएको ६ बर्ष मै धसिएको छ । कर्णाली नदीमा पानीको बहाव बढेसंगै पुलको २ वटा स्पान धसिएर पुल बाँगो भएको छ । ५ सय ३१ मिटर लम्बाई रहेको यस पुलमा १३ वटा स्पान रहेका छन् । हाल […]

Continue Reading

तटस्थ बसेका रेशम चौधरीले जेलवाटै गरे कित्ता क्लियर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुँदा तटस्थ बसेका रेशम चौधरीले पनि कित्ता क्लियर गरेका छन् । उनले आधिकारीकता विवाद समाधान भए पछि आफ्नो कित्ता क्लियर गरेका हुन् । टिकापुर घटनामा दो षी ठहर गर्दै अदालतको आदेशवाट कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको […]

Continue Reading

गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । बुधबार टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले महिलाको एक सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।   हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा बनिन् । गौरिका हिट एकमा छिन् […]

Continue Reading

काठमाडौँको बालाजुमा भिषण आगलागी

काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब ४ बजे आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो । बुढाथोकीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन […]

Continue Reading

टोकियो ओलम्पिकः आज गोरिकाले महिला सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्दै

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् ।गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट ६२ मिलिसेकेन्ड रहेको छ […]

Continue Reading

गुल्मीमा जीप दुर्घटनाः ३ जनाको मृत्यु ६ जना घाइते

गुल्मी:  गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु […]

Continue Reading