एमालेसंगको रिस भूमिहिनमाथि पोख्नु सरकारको लाचारी हो—मुख्यमन्त्री पोखरेल
नेपालगन्ज । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको निर्णयप्रति भूमि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ती जनाएका छन् । उनले एमालेसंगको रिस भूमिहिन सुकुम्बासी तथा अव्यवस्थितमाथि पोख्नु सरकारको लाचारी हो भनेका छन् । सामाजिक सन्जालमा उनले सरकारले गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन दबाब सृजना आग्रह गरेका छन् । पुर्वप्रधानमन्त्री केपी […]
Continue Reading