काठमाडौँ उपत्यकामा थप खुकुलो बनाउँदै फेरि निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने भएको छ । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय […]

Continue Reading

कोरोना प्रभावित घरधुरीका सदस्यलाई गाउँमै दिइयो रोजगारी

दैलेख । दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो । दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई […]

Continue Reading

संक्रमण दर अझै २०–२२ प्रतिशत

नेपालगन्ज : निषेधाज्ञा खुकुलो भएपछि कोभिड–१९ संक्रमण दर स्थिर छ भने मृत्युको संख्यामा केही कमी देखिएको छ । पछिल्लो साता दैनिक ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको छ ।  असार दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो भएपछि करिब ४ जनाको पीसीआर परीक्षणमा एक जनामा पोजिटिभ दर देखिएको छ । एन्टिजेन परीक्षणमा कहिले ५ जनामा त कहिले ४ जनाको परीक्षणमा […]

Continue Reading

अबैध भन्सार छलि गरेको ८ लाख बराबरको समान बाँके प्रहरी नियन्त्रणमा

बाँके : शनिवार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटाइएको प्रहरी टोलीले दिउसोको समयमा नेपालगन्ज उपमहानगरापलिका ७ स्थित अबैध भन्सार छलिको सामान राखेको गोप्य सूचनाको आधारमा प्रहरी टोलिले नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह बस्ने बर्ष ३२ को मोनु कवडियाले नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिक अरबिन्द पछाईको घरमा कोठा भाडामा लिई बस्दै आएकोमा उक्ता मानिस मोनु कवडियाको कोठा […]

Continue Reading

दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथानले मकै सखाप पारेपछि किसान चिन्तित

दैलेख- दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, वडा […]

Continue Reading

फुटबलको बन्द प्रशिक्षण एक साता पछि हुने

काठमाडौँ: राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि शुरु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका […]

Continue Reading

‘हंगामा’ २ रिलिजको मिति तोक्यो

बलिउड अभिनेत्री शिल्पा शेट्टी र परेश रावलको फिल्म ‘हंगामा २’ को लामो समयदेखि फ्यानहरु प्रतिक्षारत छन् । यो फिल्म २००३ मा निर्माण भएको प्रियदर्शनले निर्देशन गरेको फिल्म ‘हंगामा’को अर्को भाग हो । फिल्ममा मिजान जाफरी र प्रणिता सुभाष पनि देखिएका छन् ।यस फिल्मलाई निर्माताहरुले थिएटरमा रिलिज गर्न चाहान्थे तर कोरोना कहरको कारण सम्भव नभएपछि ओटिटी […]

Continue Reading

बागमती प्रदेश सरकारद्वारा पाँच उत्कृष्ट किसान पुरस्कृत

बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो । पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा […]

Continue Reading

बाढीले मर्स्याङ्दीको प्रसारण लाइनको टावर बागायो, १२० मेगावाट विद्युत प्रणाली बाहिर

बाढी पहिरोले लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको ९ नम्बर टावर बगाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार असार १९ गते बिहान ६ बजेतिर लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने १३२ केभी डबल सर्किट प्रसारण लाइनको ९ नम्बर टावर बगाएको हो । पाउदी तथा फुलबारी भन्ने ठाउको बिचतिर खोला […]

Continue Reading

पृथ्वी राजमार्गका ७ ठाउँ पहिरो : १ को मृत्यु, सवारी आवागमन अवरुद्ध

नेपालगन्ज : अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिंदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको हो । पहिरोले चारवटा सवारी पनि पुरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको […]

Continue Reading