मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मदनका विचार नेपाली समाजलाई झक्झक्याउने भएको भन्दै भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको चर्चा समेत गरे । ‘मदन […]

Continue Reading

उपत्यकामा मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने, पसल दिनभर खुला

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको साेमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । थपिएकाे निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएकाे हाे […]

Continue Reading

पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वार्टर फाइनलमा

नेपालगन्ज : साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग […]

Continue Reading

केपी ओली भन्छन्– माधव नेपाल पतनको बाटोमा

सोमबार जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागि परेको भन्दै तीव्रदोष प्रकट गरे । ‘तपाईं हामी सबैले सुन्यौं होला, माधव नेपाल भन्ने, कांग्रेसको पछाडि कुद्ने एकजना व्यक्ति छन्। अहिले नेपालको राजनीतिमा सबैले चिनेजस्तो लाग्छ,’ ओलीले भने, ‘किनभने असाध्यै चर्चा भइरहेको छ, यतिसम्म […]

Continue Reading

नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने

नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड […]

Continue Reading

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ ९४५ दशमलव ९३० हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो । सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे पानीको […]

Continue Reading

दसौं महाधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते काठमाडौंमा राख्ने निर्णय : प्रवक्ता प्रदीप ज्ञवाली

आज (आइतबार) बिहान बालुवटारमा आयोजित नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते काठमाडौंमा राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘एमालेको नवौं स्थायी कमिटी बैठक भर्खरै सकियो, बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक […]

Continue Reading

जम्मुको हवाई सैन्य अड्डामा दुई वटा विस्फोटन, ड्रोन बम आक्रमण भएको आशंका

नेपालगन्ज : भारतस्थित जम्मुको भारतीय हवाई सैन्य अड्डामा आइतबार दुईवटा विस्फोटन भएका छन्। ड्रोन बम आक्रमण पछि यो विस्फोटन भएको आशंका गरिएको छ। भारतीय वायु सेनाले विस्फोटनको घटनालाई पुष्टि गर्दै ट्विटमा भनेको छ,‘आइतबार बिहान जम्मु एयर फोर्स स्टेसनको प्राविधिक क्षेत्रमा दुईवटा धमाका भएको छ। एक धमाकाका कारण एउटा भवनको छतमा क्षति पुगेको छ। अर्को विस्फोटन […]

Continue Reading

नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता पायो

बाँके ।  नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा १९ जनवर्गिय संगठन २३ विभाग,३ क्षेत्रीय कमिटीहरु आठ गाउँ कमिटी ६ प्रदेश कमिटी गठन पछि विभागहरु पनि पुर्णता पाएको हो । विभागहरुमा को को परे नाममवली […]

Continue Reading

एक आपसमा तिन गाडि थोकिन्दा तिनको मृत्यू

सुनसरीमा  सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका– ८ खण्डमा आइतबार बिहान ७ बजे मोटरसाइकल, हायस माइक्रो र पिकअप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]

Continue Reading