भारतद्वारा श्रीलंका विरुद्ध तीन विकेटको रोमञ्चक जित

भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ । गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो । श्रीलंकाको ओपनर […]

Continue Reading

आज विपी कोइरालाको ३९ औँ स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । […]

Continue Reading

निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने : समिति

काठमाडौंः प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।  मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी […]

Continue Reading

मुस्लिम समुदायले बकर इद मनाउँदै

नेपालगन्जमा उत्साह पुर्ण रुपले बकर इद मनाएका छन् ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरको पुजा दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत)इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठक आज ३ बजे बस्दै

काठमाडाैं । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसाे ३ बजे बस्ने बैठकमा पार्टीकाे सांगठनिक संरचना,देशकाे पछिल्लाे राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे । बैठक साेमबारदेखि सुरु भएकाे हाे । साेमबार बसेकाे बैठकले पार्टी एकताका लागि विघठित कार्यदलले तयार […]

Continue Reading

विप्लव समूहका नेताहरु एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न […]

Continue Reading

भन्सार छलिको कपडा बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार १० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १० स्थित बेवारिसे अवस्थामा रहेको लत्ता कपडाहरु फेला पारेको छ । करिब एक लाख दुई हजार सात सय रुपैया मुल्य बराबरको लेडिज सुट, तन्ना, लेडिज सल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारेको हो । फेला पारेको लत्ता कपडा रितपुर्वक बरामद गरी आवश्यक […]

Continue Reading

ताप्लेजुङमा अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय […]

Continue Reading

नेकपा एमालेका केन्द्रिय कमिटी बैठक भोलिसम्मको लागि स्थगित

काठमाडौंः  नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको केन्द्रिय कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको बताउनुभएको छ ।  उहाँले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मंगलवार ३ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको बताउनुभएको हो । बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गर्नुभएको आह्वान र असार २८ गते पार्टीले […]

Continue Reading

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरे:ईश्वर पोखरेल

काठमाडौंः नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गर्नु भएको छ । आईतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनु […]

Continue Reading