Category: Uncategorized
भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु [तस्बिरहरू]
काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ । काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि […]
Continue Readingप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते हुने
काठमाडौं: प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले सो दिन फैसला सुनाउने मिति तय गरेको हो ।
Continue Readingएमाले कार्यदलको बैठक मंगलवार १ बजे बस्दै
काठमाडौंः नेकपा एमालेको विवाद समाधानको प्रयास स्वरुप सोमबार बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरुले बताएका छन् । सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै आज मंगलवार पुनः बस्नेगरी सकिएको जानकारी दिइएका थिए । बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै मंगलवार १ बजे पुनः बैठक बस्ने निर्णय भएको जानकारी दिइएको छ। कार्यदल सदस्यहरूमा […]
Continue Readingबर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको मधुबन नगरपालिका वडा नं.-३ बस्ने ६७ वर्षिय चित्र बहादुर वलीको बाघको आक्रमणमा परि मृत्यु भएको छ । हिँजोदेखी हराइरहनुभएका वलीको शव आज बिहान भागरैया नजिक पिलर नं. ८३ र पिलर नं. ८४ बिच भागमा सम्झना सामुदायिक वनमा फेला परेको बि.ओ.पी. भग्रैया सशस्त्र […]
Continue Reading‘सबै धाराअनुसार उही व्यक्ति प्रधानमन्त्री ?’
काठमाडौँ — सभामुखका कानुन व्यवसायीहरूले प्रतिनिधिसभालाई छलेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेको र त्यसलाई राष्ट्रपतिले सदर गरेको भन्दै निर्णय बदर हुनुपर्ने माग राखेका छन् । सभामुखका तर्फबाट आइतबार बहस गर्दै कानुन व्यवसायीले विश्वासको मत लिने प्रक्रिया छलेर प्रधानमन्त्रीले गरेको सिफारिस गैरसंवैधानिक भएको बताए । ‘हस्ताक्षर वा कसैको समर्थनमा शंका लागेमा परीक्षणका लागि संसद् सचिवालयमा पठाउनुपर्ने […]
Continue Readingअफगानिस्तानका एक तिहाइ जिल्ला तालिबानको नियन्त्रणमा, भागेर ताजिकिस्तान पुगे सुरक्षाकर्मी
अफगानिस्तानमा तालिवानी विद्रोहीहरूले मुलुकका झन्डै ४ सयमध्ये एक तिहाइ जिल्ला आफ्नो नियन्त्रणमा लिएका छन्। समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन्। उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ। शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले […]
Continue Readingवैदेशिक रोजगारीमा खोप मुख्य सर्त
नेपालगन्ज : प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् । कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने […]
Continue Readingनेपाल राष्ट्रिय नमुना मावि ढोढरी बर्दियाकै उत्कृष्ट विद्यालय छनौट
बर्दिया : सामाजिक विकास डिभिजन कार्यालय वाकेले वाके र बर्दियामा उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षक छनौट गरेको छ । सामाजिक विकास डिभिजन कार्यालय वाकेको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाकेँ र बर्दिया जिल्लामा रहेका सामुदायिक विद्यालयहरु वाट उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षक छनौट गरेको हो । वर्दियाका ८ ओटै पालिकावाट सिफारिस भएका […]
Continue Reading