नेपाली पुरुष फुटबल टोली कतार प्रस्थान
काठमाडौं, भाद्र २५ गते । अर्को महिना माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ । नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले हिजो बिदाई गर्नुभएको हो । टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहनुभएको छ । […]
Continue Reading