काठमाडौं, भाद्र २२ गते । भिम्फेदी गाइजको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिनपाने’ रिलिज भएको छ l तार्जन लिम्बु आवाजमा समावेश रहेको गीतको शब्द तथा संगीत लेट प्रमोद मोक्तानको रहेको छ l
गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन् l भिडियोको कन्सेप्ट साथै निर्देशन निर्मल कुमार लामाले गरेका छन् l

