नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।
गीतको शब्द पिरो राणा र परमिता मिलेर कोरेका हुन् l भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । परमिताले यसअघि अंग्रेजी गीत पनि गाइसकेकी छिन् l भिडियोमा परमिता आफै देखिएकी छिन् ।

