भ्यालेन्टाइनको अवसरमा आइतबार नेपालगन्जमा टि फेस्टिभल हुँदै
नेपालगन्जमा भोलि (आइतबार) भ्यालेन्टाइन डेको अवसर पारेर टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुन लागेको हो । भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो । फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गर्ने छन् । भोलि हुने टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, […]
Continue Reading