नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिनुपर्छ : डा.स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे। आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति […]

Continue Reading

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको हो। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। उक्त मूल्य आज राति (आइतबार बिहान १ बजे)देखि लागु हुनेछ। मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको […]

Continue Reading

पेट्रोलमा ३ र डिजेलमा १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर […]

Continue Reading

रुकुम र जाजरकोट भूकम्पबाट क्षति पुनर्निर्माणलाई २१ अर्ब ६० करोड

सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ […]

Continue Reading

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको […]

Continue Reading

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो, आर्थिक अनुशासनहीनता बढ्दै

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । यसमध्ये अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/८० मा मात्र ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु थपिएको छ । […]

Continue Reading

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने जिम्मा शीर्ष नेताहरूलाई

सहकारीको पैसा हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले दावी गरेका छन्। संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाइसकेको छ। यसलाई शनिबार साँझ बालुवाटारमा बस्ने शीर्ष नेताहरूको बैठकले […]

Continue Reading

पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ घट्यो

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले थाहाखबरलाई जानकारी दिए। […]

Continue Reading

७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियाे

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको अर्थतन्त्रका धेरैजसो सूचकहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका हुन् । चालु आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स गएको वर्षको त्यही अवधिको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको […]

Continue Reading

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट बढेर आए पनि हाललाई नेपालमा भने यथावत राखिएको जनाएको छ। निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढेर आएको छ। भारतबाट मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर […]

Continue Reading