मध्यभोटेकोशीको आईपीओ असोज २० गतेदेखि निष्कासन हुने

 मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ। कम्पनीले नेपाल धितोपत्र […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठकः तिनओटा प्रतिवेदन पारित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तिनओटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । शुक्रवारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तु गर्नुभएको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गर्दै आइतवार समापन भएको हो । बैठकपछि सञ्चारकर्मीसँग […]

Continue Reading

वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन (भिडियो सहित )

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आईतबार सिंदरवारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले समितिको बैठकले कोरोना महामारीलाई […]

Continue Reading

कोहलपुर सडक दुर्घटनामा एकको मृत्यु चालक फरार।

बाकेको कोहलपुरमा टयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराती करिब ८ बजेको समयमा कोहलपुर नगरपालिका ५ एनसिसिएन नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. २ गौरिडाडाका सन्तोष अधिकारीको मृत्यु भएको हो । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बरको ट्याक्टर र पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको भे ९ प ५६७८ नम्बरको […]

Continue Reading

भन्सार छलिको अबैध सामान सशस्त्र प्रहरीद्वारा बरामद।

भारतबाट भन्सार छलि नेपालगन्ज भित्र्याइएको अवैध सामान शसस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरेको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक तथा भाटको कमान्डमा खटिएको टोलिले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिपराहवा स्थित लत्ताकपडा, किराना समान र सुपर पावर सुर्ती […]

Continue Reading

उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्चले रोक्यो: रविन्द्रनाथ श्रेष्ठ (भिडियो सहित)

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको बताउनुभयो । सचिव श्रेष्ठले सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रष्टयाउनु भएको हो । आईतबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले […]

Continue Reading

‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

 गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा ६ देखि १४ वर्ष […]

Continue Reading

नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार बाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने […]

Continue Reading

मान्छे खाएको एक सातापछि बाघले गर्यो निकुन्जले बाँधेर राखेको राँगाको शिकार

नेपालगन्ज । दुईवटा पाटे बाघले एक व्यक्तिलाई झम्टेरा खाएको बाँकेको पुर्बी गाभर  क्षेत्रमा बाँके राष्ट्यि निकुजले बाँधेर राखेको जिउँदो राँगालाई बाघले एक सातापछि शिकार गरेको छ । मान्छे खाने बाघको पहिचान गर्न निकुन्ज प्रशासनले भदौ २९ गते राँगा बाँधेको थियो । बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामबहादुर शाहले मंगलबार बाघले राँगाको शिकार गरेको बताए […]

Continue Reading

लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका […]

Continue Reading