एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ: भिम रावल

 नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै । उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । प्रधानमन्त्री […]

Continue Reading

एमसीसी सैन्य प्रयोजनको लागि होइन: प्रकाशशरण महत (भिडियो सहित )

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको बताउनुभएको हो । उहाँले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्नेएमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय […]

Continue Reading

भरुवा बन्दुक लगायत विभिन्न हतियारसहित एक युवक पक्राउ

कैलालीको गोदावरी नगरपालिका–१०, दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित दमौरादेखि मालाखेती जाने भित्री सडकमा शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकोडाँडाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । उनको झोलाबाट साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको […]

Continue Reading

इन्स्पेक्टर हुँ भन्दै धम्काउने एक युबा पक्राउ

सिआइबीको इन्स्पेक्टर हुँ भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिड्ने एकजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । दार्माकोट–२ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई कोहलपुरको बसर्पाकबाट गएराती पक्राउ गरिएको इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । रोकायले इन्स्पेक्टर हुँ भनेर स्थानीय, होटेल तथा पसलहरुमा गएर धम्की दिँदै हिँडने गरेको पाइएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Continue Reading

चीनको सीमा नजिक २० भन्दा बढी म्यानमार सेनाको मृत्यु

  म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ ।म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन (एनडीए) ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको […]

Continue Reading

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने

काठमाडौं, भदौ १८ गते । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनाबमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष अघि सुगा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री सुगाको कार्यकालको समीक्षामा सूचकहरु ओरालो लागेपछि उहाँले अप्रत्याशित रुपमा राजीनामाको घोषणा गर्नुभएको हो ।‘लिबेरल डेमोक्रयाटिक पार्टी’का […]

Continue Reading

यातायात व्यवस्था विभागद्वारा परीक्षणकालीन लाइसेन्स दिन सुरु

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही बर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाईरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको […]

Continue Reading

मदनापुर बिधालयमा बृक्षारोपण

नेपालगन्ज उपमहानगरपालिका २० मदनापुर स्थित श्री भवानी प्राविमा आज बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो । एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बृक्षारोपण गरिएको जसपा बाँकेका […]

Continue Reading

ए१६ मोडलको नयाँ स्मार्टफोन सार्वजनकि

  ओप्पोले नेपाली बजारमा ए१६ मोडलको नयाँ स्मार्टफोन सार्वजनकि गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्ले प्रयोग गरिएको छ । कम्पनीले गुणस्तरीय तस्वीर कैद गर्न सकियोस् भन्ने सोचका साथ फोनमा एआई ट्रिपल क्यामेरा उपलब्ध गराएको छ ।क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यु र स्पेस सिल्भर गरी तीन […]

Continue Reading

‘५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने साओमी १२’ मा

 साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् । फोनको विषयलाई लिएर केही महत्त्वपूर्ण विवरण पनि बाहिरिएकाे छ । तीमध्ये एक हो, तयार हुँदै गरेको साओमी १२ को क्यामेराको चर्चा छ । इन्टरनेटमा अहिले भइरहेको नयाँ चर्चाअनुसार साओमीले आफ्नो नयाँ फ्ल्यागशिप फोनमा […]

Continue Reading