पत्रकार हेमन्त चौधरीमाथी आक्रमणको दोषीलाई कारवाही गर्न सर्वत्र माग

नेपालगन्ज : एक समुहको आक्रमणमा परि नेपाल पत्रकार महासंघ, बाँकेका साधारण सदस्य हेमन्त चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण भएको प्रहरीले जनाएको छ । उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । बैजापुरस्थित क्लिनिकमा उपचार पछि उनी घर फर्किएको पारिवारिक श्रोतले जनाएको छ । आक्रमणमा संलग्नहरुलाई अबिलम्ब […]

Continue Reading

ढुक्क ओली, अप्ठेरोमा प्रचण्ड

१६ चैत, काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन्। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ। त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री […]

Continue Reading

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

डोल्पा, चैत १६ । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । घटना विषयमा स्थानीयवासीसँग […]

Continue Reading

रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ

दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र […]

Continue Reading

महासंघ बाँकेमा प्रेस चौतारीको तालाबन्दी 

बाँके : नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रुपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले आईतवार महासंघ बाँकेमा तालाबन्दी गरेको छ । चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, अग्रज पत्रकारहरु शिव डोटेल, जे पाण्डे […]

Continue Reading

प्रदेश प्रवक्ता अकरम पठान द्वारा होली पर्व‌को शुभकामना व्यक्त

१५ चैत्र , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड होली पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्तापठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण […]

Continue Reading

मुस्लिम आयोग र लुम्बिनी मदरसा बोर्ड गठनमा सिरहा को ठूलो भुमिका:-उपाध्यक्ष मशहूद खां नेपाली

शहबाज खान/कपिलवस्तु सिरहा जिल्लाको कल्यानपुर १२ बेल्हामा रहेको मदरसा नजमुल हुदा अल सल्फीयाले लगातार ४बर्ष देखि गर्दै आएका राजनीतिक तथा धार्मिक सांस्कृतिक कार्यक्रम यो बर्ष पनि भव्यरुपमा आयोजना गरेको छ । यो कार्यक्रमले नेपाल–भारत मैत्री सम्बन्धलाई मजबुत बनाउनमा पनि सहयोग पुर्याइरहेको र कार्यक्रममा भारतका ठूल ठूला शहरबाट धर्मगुरु शायरहरुको उपस्थिति रहदै आएको पनि छ। पछिल्लो […]

Continue Reading

जमुनाह नाकामा पोजिटिभ केश देखिए पछी होलि पर्वमा कडाई

भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजिटिभ केश समेत देखिएको हुदाँ उच्च जोखिमलाई ध्यान दिदै आसन्न होलि पर्व घरमै मनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको सुचना अनुसार अर्को निर्णय नभए सम्म जिल्लाभर मेला ,महोत्सव, र्याली, सेमिनार निषेध गरिएको […]

Continue Reading

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौं, १४  चैत्र । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको […]

Continue Reading

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरुविच अन्तरक्रिया

नेपालगन्ज, चैत १२ । बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार ः स्थानीयकरण तथा विद्यमान चुनौती विषयमा जिल्लाका सबै प्रमुख सरोकारवालाको […]

Continue Reading