पल शाहविरुद्ध गैंडाकोटमा पनि किटानी जाहेरी दर्ता (जाहेरीसहित)

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् […]

Continue Reading

नेपालगन्जमा चलचित्र “म यस्तो गीत गाउँछु २” हाउसफुल

नेपालगन्ज : दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २”लाई दर्शकको अत्याधिक साथ देशभर मिलिरहेको छ। कोरोनाका कारण २ वर्ष ढिलो रिलिजमा आएको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। रियल हिरो पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्रले यतिबेला हलहरुमा दर्शकहरु तानिरहेको छ। राजधानीमा दर्शकको राम्रो साथ पाएको चलचित्रले राजधानी बाहिर पनि […]

Continue Reading

“म यस्तो गीत गाउँछु २” : नेपालगन्जमा दर्शकको उत्साहजनक सहभागिता

नेपालगन्ज : लोकप्रीय नायक पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्र “म यस्तो गीत गाउँछु २” आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। दर्शकको बहुप्रतिक्षित चलचित्रको सुचिमा रहेको यस चलचित्रलाई पहिलो दिनमै उल्लेख्य साथ दिएका छन्। यतिबेला नायक पल शाहलाई गायिका समिक्षा अधिकारीमाथि करणीको जाहेरी लागेकाले दर्शकको उपस्थिति हलमा कम हुने होकि भन्ने अनुमान धेरैको थियो। […]

Continue Reading

‘समग्र कलाकारकै नाक काटिएको छ’- शिव परियार 

गायक शिव परियारले पल शाहको विवादले समग्र कलाकाकै नाक काटिएको बताएका छन् । उनले फेसबुक स्टाटसमार्फत अभिनेता पल शाह र एक जना गायिकाको विषयमा भएको विवादित घटनाले कुनै व्यक्तिको मात्र नभएर कलाकारकै नाक काटिएको बताएका हुन् । गायक परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् […]

Continue Reading

अभिनेत्री रेखा थापाले गरिन् बिहे

काठमाडाैँ । अभिनेत्री रेखा थापाले बिहे गरेकी छन् । उनले केही समयअगाडि जाजरकाेटका बलराम शाहीसँग बिहे गरेकी हुन् । लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले काेर्ट म्यारिज गरेका हुन् । उनीहरूले काठमाडौँ जिल्ला अदालतमा बिहे गरेका छन् । थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए ।

Continue Reading

कलााकार अर्जुन घिमिरे “पाँडे”लाई मातृशोक

चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पांडे’ लाई मातृशोक परेको छ । अर्जुनकि आमा लामो समयबाट उपचाररत रहेकी थिइन्। उनको आज बिहान साढे ९ बजे उपचारको क्रममा निधन भएको हो। मष्तिस्कघात भएपछि केहि महिना अगाडीबाट उनको काठमाण्डौको ग्रिन सिटि अस्पतालमा उपचार भैरहेको थियो। लामो समयसम्म पनि स्वस्थ्यमा सुधार नदेखिएकी अर्जुनकी आमाले अन्ततः संसारबाट बिदा भईन् । […]

Continue Reading

नेत्र र सुमित्राको आवाजमा “झुम्के फुली” रिलिज

काठमाडौं : लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक हुन् नेत्र भण्डारी । संख्यात्मक भन्दा पनि गुणात्मक गीत गाउन अग्रसर हुने नेत्रका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांस गीत दर्शक स्रोताले रुचाएका छन् । यसैबीच, अलि लामो समयको अन्तराल पछि नेत्रको आवाज रहेको एउटा नयाँ गीत रिलिज भएको छ। शुक्रबार रिलिज “झुम्के […]

Continue Reading

रचना रिमालको “उड्ने रहर” रिलिज (भिडियो)

काठमाडौं : लोकप्रिय गायिका रचना रिमालका नयाँ गीतहरू प्रायः दैनिकजसो रिलिज हुने गर्छन् । जसमध्ये अधिकांश गीतलाई दर्शक स्रोताले रुचाएका छन् । यसैबीच, रिलिज भएका रचनाका पछिल्ला नयाँ गीत मध्ये एक हो “उड्ने रहर” बोलको गीत। केही दिन अघि उक्त गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् । गीतमा रचनाको सुमधुर आवाज सुन्न […]

Continue Reading

गोपाल जिएमको नयाँ गीत “कुन बजार घुमाईदिउँ” रिलिज (भिडियो)

नेपालगन्ज : युवा पुस्ताले निकै रुचाउने गायक हुन् गोपाल जिएम । युवा अवस्थाका दर्शक स्रोताको स्वादलाई बुझ्न सक्ने सर्जक एवम् गायकको रुपमा आफ्नो छबि बनाएका गोपाल लामो समयपछि सांगीतिक कार्यमा कमव्याक भएका छन् । द्रुत गतिमा बढिरहेको गोपालको सांगीतिक यात्रालाई करिव २ वर्ष अघि कोरोनाले ठप्प रोकिदिएको थियो। त्यसो त कोरोना कहरकोबीचमा गोपालका केही सांगीतिक […]

Continue Reading

आजबाट नेपाली फिल्म ‘कठपुतली’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज नेपाली चलचित्र ‘कठपुतली’ प्रदर्शनमा आएको छ । हरर जनरामा निर्माण भएको चलचित्रलाई प्रिमियरमा पुगेका चलचित्रकर्मीले राम्रो बनेको भनेर प्रशंसा गरेका थिए । विदेशी छायाँकारले खिचेको चलचित्रको छायांकन पक्षको समेत प्रशंसा भएको थियो । हलमा यो चलचित्रसँगै अघिल्लो हप्ताबाट नै प्रदर्शनमा आएका चलचित्र पुष्पा र ‘स्पाइडर म्यान : नो वे होम’ले पनि […]

Continue Reading