लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिगको उपाधि
नेपाल प्रिमियर लिग-२ को उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट घुमाएर ८५ जम्मा रन बनाएको थियो। ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाएर लक्ष्य हात पार्यो। लुम्बिनीका लागि दिनेश […]
Continue Reading