विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ। छनोटअन्तर्गतको आज (मंगलबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दिपेन्द्रसिं ऐरीले अविजित ३९ र कुशल भूर्तेलले ३९ […]

Continue Reading

जिम्बावेसँग नेपाल ८ विकेटले पराजित : विश्वकप छनोट

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। ​जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले।​ एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। […]

Continue Reading

७३ जिल्लामा फैलियाे लम्पी स्किन राेग : साढे ९ हजार गाईभैँसी मरे, ३ लाख ५५ हजारमा सङ्क्रमण

गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, अहिलेसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । अहिले यस […]

Continue Reading

च्याम्पियन बन्दै नेपाल एसिया कपमा

एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ […]

Continue Reading

कोभिड संक्रमण बढ्दै, विभागीय मन्त्रालय ४२ दिनदेखि मन्त्रीविहीन

फागुन १५ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीविहीन छ। गत फागून १५ गते पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट एमालेले बाहिरिने निर्णय गरेसँगै तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरी मन्त्रालयबाट बाहिरिएसँगै स्वास्थ्य मन्त्रालय मन्त्रिविहीन बनेको हो। गत माघ ३ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका पदम गिरी ४२ दिनपछि स्वास्थ्य मन्त्रालयबाट बाहिरिएका थिए। उनले राजीनामा दिएपछि अहिले मन्त्रालय मन्त्रीविहीन […]

Continue Reading

फेरि बढ्दैछ कोभिड

नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना सङ्क्रमणको जस्तो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरे । रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन उनको आग्रह […]

Continue Reading

नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि

नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो । यसअघि १७ ‌औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा […]

Continue Reading

भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका […]

Continue Reading

प्रदेश अस्पतालमा पूर्वी एसियाकै ठुलो क्षमताको सोलार प्यानल जडान

विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पूर्वी एसियाकै ठुलो सोलार प्यानल जडान गरिएकाे छ । अस्पतालमा निर्माण गरिएकाे सोलार प्यानल अस्पताललाई एक कार्यक्रमका बीचमा हस्तान्तरण गरिएको हो । अस्पतालमा १५० किलोवाट क्षमताको सोलार प्यानल जडानले गरिएकाे छ । दक्ष जनशक्ति भएपनि पुर्वाधार भएन भने स्वास्थ्य सेवा दिन समस्या हुने गरेकाले विद्युत गएपनि २४ […]

Continue Reading

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि टेण्डर लागत मूल्यांकन हुँदै

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि लागत मूल्यांकन सुरु गरेको छ । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर […]

Continue Reading