गौशाला-२६ ले फेरि दिइन् उजुरी, ब्यूरोले थाल्यो अनुसन्धान

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी युवती ‘गौशाला २६’ ले व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी दिएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ। सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाएको आरोपमा ती युवतीले आज साइबर ब्यूरोमा जाहेरी दिएकी प्रहरीले जनाएको छ। व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी परेको र सो जाहेरीमाथि अनुसन्धान […]

Continue Reading

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि

नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानकाे सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट […]

Continue Reading

एपिएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा

विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तीन जित निकाल्दै एपिएफ समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब एपिएफले मंगलबार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पुलिसले पनि मंगलबार कोशी […]

Continue Reading

सुर्खेतमा आजदेखि राष्ट्रिय भलिबल प्रतियोगिता

सुर्खेतको वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त आयोजनामा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ। नेपाल भलिबल […]

Continue Reading

सन्दीपलाई जेल सजाय हुने, सजाय २५ गते तोकिने

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेसँगै आउँदो २५ गते सजाय निर्धारण गर्ने भएको छ । उनलाई जिल्ला अदालतले आज (शुक्रबार) बालिका बलत्कारको आरोपमा दोषी ठहर गरेको हो । तर, गौसला २६ बालिक भएको जिल्ला अदालतले फैसला निकालेको हो । बलात्कार आरोपमा दोषी ठहरिएसँगै सन्दीप जेल जाने जाने भएका छन् । बलत्कार आरोमपमा […]

Continue Reading

प्रदेश अस्पताल सुर्खेतमा अब अनलाइनबाटै नाम दर्ता

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आफ्ना सेवाहरुलाई सुधार गर्दै लगेको छ । पछिल्लो पटक अस्पतालले सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइनबाटै शुरु गरेको हो । अनलाइन सेवाअनुसार कुनै पनि विरामीहरु वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पताललका निर्देशक प्रा.डा.डाक्टर डम्बर खड्काले बताएका छन् । त्यसका लागि अस्पतालको वेबसाईटमा जानुपर्छ । […]

Continue Reading

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट

यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए […]

Continue Reading

सन्दीप लामिछाने प्रकरण : पीडितलाई उपचार खर्च दिन अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशाला २६ (पीडित) लाई उपचार खर्च दिलाउन आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन अदालतले आदेश दिएको छ। गौशाला २६ ले भने करिब ७० हजारको मात्रै बिल […]

Continue Reading

विश्वकप खेल्ने नेपालको सपना अधुरै

आईसीसी एकदिवसीय विश्वकप छनोटको आज भएको निर्णायक खेलमा​ नेदरल्यान्ड्सँग सात विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ। आज भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँगको हारसँगै नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको हो। जितका लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा भेटायो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउटले सर्वाधिक ९० […]

Continue Reading

नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ । जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयाे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान राेहित पाैडेलले ३०, […]

Continue Reading