सन्दीपलाई जेल सजाय हुने, सजाय २५ गते तोकिने


काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेसँगै आउँदो २५ गते सजाय निर्धारण गर्ने भएको छ ।

उनलाई जिल्ला अदालतले आज (शुक्रबार) बालिका बलत्कारको आरोपमा दोषी ठहर गरेको हो । तर, गौसला २६ बालिक भएको जिल्ला अदालतले फैसला निकालेको हो ।

बलात्कार आरोपमा दोषी ठहरिएसँगै सन्दीप जेल जाने जाने भएका छन् । बलत्कार आरोमपमा उनलाई ७ देखि १० वर्ष सम्म जेल सजाय तोकिन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *