गठबन्धन सरकार जति रह्यो त्यति देश बर्बादी : भट्टराई
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाएका हुन्। सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको जिकिर गरे। अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना […]
Continue Reading