घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रिया अघि बढाउने सर्वदलीय बैठककाे निर्णय
सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, खानपिन र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका […]
Continue Reading