अदालतमा टोपबहादुरको बयान सकियो, खाँण र रिजालको भोलि
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भोलि शुक्रबार हुने भएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको अभियोग लागेका पूर्वगृहमन्त्री खाँण र रिजालको बयान भोलि लिइने जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक दाहालले जानकारी दिए। उनका अनुसार आज पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, […]
Continue Reading