उपेन्द्रलाई बाबुरामकाे चेतावनी : बहुमत हामीसँग छ, अहंकार नदेखाउनुस्
पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवमाथि एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाटपार्टीका गतिविधि गरेको आरोप लगाएका हुन्। उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै […]
Continue Reading