१० दलीय गठबन्धनको बालुवाटार बैठक निष्कर्षविहीन
१० दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलीय गठबन्धनको बैठकले कुनै निर्णय नगरी निष्कर्षविहीन टुंगिएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए। उनले १० दलबीच छलफल भएको‚ सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए। उनले भने, ‘उपराष्ट्रपति […]
Continue Reading