१० दलीय गठबन्धनको बालुवाटार बैठक निष्कर्षविहीन

१० दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलीय गठबन्धनको बैठकले कुनै निर्णय नगरी निष्कर्षविहीन टुंगिएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए। उनले १० दलबीच छलफल भएको‚ सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए। उनले भने, ‘उपराष्ट्रपति […]

Continue Reading

जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने महासचिव विप्लवको धम्की मिश्रित प्रतिक्रिया थियो । बुधवार काठमाण्डाैमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) बीचको पार्टी एकता घोषणा […]

Continue Reading

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ। मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ। उपराष्ट्रपति पदका लागि पर्सी ३ गते मतदान हुँदैछ। मतदान हुने दिनभन्दा ४८ […]

Continue Reading

पोहोरको तुलनामा कर्जा प्रवाह घट्यो, ६७ प्रतिशत कर्जा घरजग्गाको धितोमा

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जा पोहोरको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार साउनदेखि माघसम्म अर्थात् सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड अर्थात् तीन दशमलव दुई प्रतिशतले बढेको छ । तर यो अघिल्लो वर्षको तुलनामा […]

Continue Reading

पीएनजीविरुद्ध नेपालको शानदार जित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय […]

Continue Reading

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्। सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय […]

Continue Reading

उपराष्ट्रपति निर्वाचन : कसैको उम्मेदवारी फिर्ता भएन

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। उम्मेदवारी फिर्ताका लागि दिएको निर्धारित समयमा कोही कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आयोगले चारैजनाको नाम अन्तिम नामावलीमा राखेको छ। उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट दुईजना र जनमत पार्टीबाट एक गरी तीनजना भिड्ने भएका छन्। त्यसैगरी, विपक्ष दल नेकपा एमालेबाट अष्टलक्ष्मी […]

Continue Reading

यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का […]

Continue Reading

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन्। पार्टीमा वरिष्ठ नेताको रुपमा रहेका राष्ट्रपति पौडेलले सबै जिम्मेवारीबाट अलग भएको लिखित जानकारी गराएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो १ बजे शपथ गर्ने तयारी छ।

Continue Reading

जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

जुम्लाको तिला गाउँपालिकामा श्रीमानले कुटेपछि श्रीमतीको मृत्यु भएको छ। तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ। सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ‘प्रारम्भिक बयानमा श्रीमान्‌ले […]

Continue Reading