राष्ट्रिय सभा निर्वाचन : आचारसंहिता लागू
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले लागि मंगलबारदेखि आचारसंहिता लागू गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आयोगले मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुन लागेको हो। आयोगका अनुसार आचारसंहिताको […]
Continue Reading