घट्यो पेट्रोल र डिजेलको मूल्य


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको। निगमले पेट्रेल, डिजेल र मट्टितेलको साबिकको मूल्यमा १ रुपैयाँ घटाएको छ।

भारतबाट पेट्रो​लप्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले मूल्य समायोजन गरिएकाे निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *