क्यान्सर अस्पताल खजुरामा हाईमास्ट लाइट लगाइने

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल बिकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट लगाउने निर्णय गरेको छ । मंगलबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको हो । नव नियुक्त अस्पताल बिकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क […]

Continue Reading

माओवादीलाई गाली गर्नेमाथि दीपकको आक्रोश

गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ले चर्चा पाइरहँदा यसको बिषयवस्तुलाई लिएर मानिसहरु फरक फरक कित्तामा पनि उभिएका छन् । माओवादी केन्द्रको विचारसँग सहमत नहुने अधिकांश मानिसहरुले यो गीत सार्वजनिक भएपछि माओवादीलाई गाली गरिरहेका छन् । तर, माओवादी केन्द्र निकट भातृ संगठनदेखि कार्यकर्ताले पनि गीतकै आलोचना गरिरहेका छन् । तर, कलाकार दीपकराज गिरीले भने यो गीतलाई […]

Continue Reading

कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमासा हो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमाशा भएको बताएका छन्। अहिले कांग्रेस कम्युनिष्ट भन्दा ‘परामादेशी’ र ‘जनादेश चाहने’ दुई शक्ति मात्रै रहेको तर्क गरेका छन्।  उनले कम्युनिष्ट पार्टी फोडेर दक्षिणपन्थी सरकार बनाउने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कम्युनिष्ट भन्न नहुने तर्क गरेका हुन्। उनले भने, ‘कम्युनिष्ट सरकारलाई […]

Continue Reading

चिनियाँ प्राविधिक टोली नफर्किएपछि पेट्रोलियम अन्वेषणको काम अलपत्र

काठमाडौँ — दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘आगामी अप्रिलसम्म चिनियाँ प्राविधिक अन्वेषणको काम […]

Continue Reading

सुन तोलामा १८ सयले घट्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ […]

Continue Reading

जनता सेवा अस्पतालमा बृहत रक्तदान, ४४ जनाले गरे रक्तदान

नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रामा रहेको जनता सेवा अस्पताल प्रा. लिमा आज बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जनता सेवा अस्पताल र रेडक्रसको सहयोगमा बृहत रक्तदान कार्यक्रम समपन्न गरिएको हो। राष्ट्रिय युवा संघ नेपाल वडा नम्बर-६ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन । राष्ट्रिय युवा संघ नेपाल वडा नम्वर ६ का अध्यक्ष […]

Continue Reading

बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौँ — श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी पूर्वबाट एक जनालाई पक्राउ गरेको छ । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ । घरायसी […]

Continue Reading

जाजरकोटमा गर्भवतीको मृत्यु

जाजरकोट । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

Continue Reading

विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा जाँदै

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सोमवार बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् । सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत […]

Continue Reading

जसपाद्वारा प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिएको छ । जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो । यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । पर्सा […]

Continue Reading