१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत पैरबी समूहको नेतृत्वमा लागुपदार्थ दुर्व्यसन, बालविवाह, जातीय छुवाछुत, र लैङ्गिक हिंसाका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गुर्भाकोट-६ र १२, भेरीगंगा-११ र १२, लेकबेंसी-१ र ७, र वीरेन्द्रनगर-१ र ११ मा सडक नाटकसहितको र्याली र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका क्रममा प्रदर्शन गरिएका नाटकले समाजमा […]
Continue Reading