न्यूरोडका ५ पसलहरुलाई जरिबाना
काठमाडौं, असोज २० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५÷२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा […]
Continue Reading