नरेन्द्र पौडेल निर्वाचित राप्रपा बाँकेको अध्यक्षमा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट नरेन्द्र पौडेल बाँकेको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । 

जिल्ला अधिवेशनबाट पौडेल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको र अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *