रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबारबाट लागू हुने गरी अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले […]

Continue Reading

सरकार ढलिहाल्छ भन्ने सपना नदेखे हुन्छ : सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन्। सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए। “भ्रष्टाचार नियन्त्रणमा […]

Continue Reading

वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तो गर्नेहरूका लागि […]

Continue Reading

विपदमा ज्यान गुमाएका २ सय २६ जना मृतकका परिवारलाई राहत रकम वितरण

सरकारले असोज दोस्रो हप्ताको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण गरेको छ । विपद्मा परी ज्यान गएका दुई सय ३८ जना जनामध्ये दुई सय २६ जना मृतकका परिवारलाई गरी पाँच करोड ४६ लाख रुपैयाँ वितरण राहत रकम प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । १२ […]

Continue Reading

नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताए। उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे। उनले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै […]

Continue Reading

रविलाई ६ दिन हिरासतमै राख्‍न अदालतको अनुमति

सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । […]

Continue Reading

फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण

फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ। इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) र तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन् २००९ देखि सञ्चालित प्रसव फिस्टुला उपचारले ग्रामीण भेगका फिस्टुला प्रभावित महिलाको उपचारका लागि बनाएको फिस्टुला उपचार केन्द्र हस्तान्तरण गरिएको हो। केन्द्रको आइतवार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति […]

Continue Reading

गल्ती गर्ने कसैलाई सरकारले छाड्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्ने भन्दै अघि बढ्ने कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिएका छन्। आइतवार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यस्तो चेतावनी दिँदै गल्ती गर्नेहरुलाई सम्झाइबुझाई काम गर्न पनि निर्देशन दिए। उनले नेपाल प्रहरीलाई संयमित भएर […]

Continue Reading

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि […]

Continue Reading

सभामुख घिमिरेलाई सांसद रवि लामिछाने पक्राउबारे जानकारी

सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई सांसद लामिछाने पक्राउसम्बन्धी जानकारी लेखी पठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज निकालेको सूचनामा उल्लेख छ । चितवनको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति अनुसार फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको […]

Continue Reading