नेपालको धर्मनिरपेक्षताको जननी माओवादी हो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मनिरपेक्षताको जननी माओवादी भएको बताएका छन्। बुधवार बुटवलमा आयोजित मुक्ति माेर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताए। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरूले वर्तमान गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई […]
Continue Reading