बजेट वितरणमुखी भयो‚ परिणाम दिँदैन : जनार्दन शर्मा
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारमाथि वितरणमुखी बजेट बनाएको आरोप लगाउँदै र यसले कुनै परिणाम नदिने बताएका छन्। उनले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजना संसदमा प्रस्तुत नगर्न पनि मन्त्रीहरुलाई आग्रह गरेका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, […]
Continue Reading