कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव
कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ। समितिका संयोजक प्राडा भगवान कोइरालाले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सकिने सुझावसहितको प्रतिवेदन बुझाएका हुन्। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पसहित अध्ययन प्रतिवेदन तयार पार्न कोइरालाको […]
Continue Reading