२०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको बन्द सूचीमा नाम भएकाहरु फेरि बन्द सूचीमा बस्न पाउने
२०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच आज भएको सहमति अनुसार २०७४ सालको बन्द सूचीमा रहेका व्यक्ति आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् । दलका प्रतिनिधिहरुसँगको छलफलपछि प्रमुख निर्वाचन […]
Continue Reading