रोकिएन कालीगण्डकीको दोहन

म्याग्दी : वर्षौंदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ। नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रमहरु हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन। अवैधरुपमा नदीको दोहन हुने क्रम बढेर गएसँगै यहाँको पर्यावरण समेत विथाेलिँदै गएको छ। नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्तीहरू खतरामा परेका छन् भने विश्वको […]

Continue Reading

कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह […]

Continue Reading

स्थानीय चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ। आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ। अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउनका लागि आयोगमा निवेदन आइरहेको भन्दै मतदाता नामावली […]

Continue Reading

एमालेको घोषणापत्र : ठूला नदीमा पानीजहाज, जथाभावी डोजर प्रयोग निरुत्साहित

स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा पाँच वर्ष नेतृत्वमा रहँदा स्थानीय सरकारले गरेका राम्रा कामको व्याख्याका साथै भावी योजनाहरु प्रस्तुत गरिएका छन्। एमालेले सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा ‘सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको […]

Continue Reading

मादक पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने एक जना पक्राउ

लिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र […]

Continue Reading

आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो : मुख्य निर्वाचन अधिकृत

कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्। राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताए। आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो। “निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, […]

Continue Reading

बजेट निर्माणलाई तिव्रता दिँदै अर्थ मन्त्रालय, बिहीबारदेखि १५ मन्त्रालयसँग लगातार छलफल गर्ने कार्यसूची

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ । १३ वैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु गरिएको छ । बिहीबार बिहान ९ बजे सहरी विकास मन्त्रालय, […]

Continue Reading

भाेलिदेखि सुरु हुने एसईईकाे तयारी पूरा, मनाङबाट सबैभन्दा कम ४३ विद्यार्थी सहभागी हुँदै

भोलि शुक्रवारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस […]

Continue Reading

चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्नू : आयोग

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ। बुधवार विज्ञप्ति जारी गरी आयोगले चुनाव चिह्न अंकित पहिरन वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक प्रचार–प्रसार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न आह्वान गरेको हो। ‘आचारसंहिताको दफा […]

Continue Reading

म्याग्दीको डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी दिनुभयो । “पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ”, […]

Continue Reading