जाजरकोटमा भूकम्प राहत सामग्री म्याद सकिएपछि जलाइयो
जाजरकोटमा भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाइएको छ । भूकम्प वाट अति प्रभावित भेरी नगरपालिकालाई विभिन्न सङ्घ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए । नगरपालिकाले केही राहत सामग्री म्याद सकिएको भन्दै फोहोर सङ्कलन गर्ने ट्याक्टरमा हालेर नष्ट गरेको छ । बिस्कुट, चिउरा, […]
Continue Reading