बाँकेमा नेकपा हटाई एमाले लेखिएको बोर्ड राखियो
गोपाल ओली ,नेपालगन्ज : आइतबार सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरे संगै राजनैतिक वृतमा नयाँ नयाँ समिकरण र समिक्षा चलिरहेको बेला अन्य जिल्ला जस्तै बाकेमा पनि एमाले लेखिएको बोर्ड लगाइएको छ । सोमबार बाँकेमा एमालेका नेता कार्यकर्ताले बाँकेको पार्टी […]
Continue Reading