प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । थापा नेपाल प्रहरीको ३१औं आईजीपी बन्नुभएको छ । दर्ज्याही चिह्न ग्रहणपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको […]
Continue Reading