एक युवकको शव भेटियो नेपालगन्जमा हत्याको आशंका
नेपालगन्जमा एक युवकको मृत भेटिएका छन्। शव नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझि स्थित गायत्री मन्दिर नजिक प्लटिङ गरिएको जमिनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उक्त शव बर्दिया राजापुर स्थायी निवासी अन्दाजी १९ वर्षिय रोहित थारुको रहेको बांके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार मृतक रोहित् नेपालगन्जको धम्बोझी स्थित् आफ्नो […]
Continue Reading