विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित
विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ। शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै सांसदले विधेयकमा सहमति जनाएसँगै […]
Continue Reading