अहिले नै सरकार हटाउने पक्षमा छैनौं : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । काठमाण्डौमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको बताउनुभयो । सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको उहाँको दाबी छ । अध्यक्ष प्रचण्डले […]
Continue Reading