कर्णालीका मुख्यमन्त्री शर्माले अन्तत: दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्तत: राजीनामा दिएका छन्। बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन्। केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए। यसअघि विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडानमा […]
Continue Reading