एमालेको जनसंगठन संयन्त्रको बैठक आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने
नेकपा एमालेको जनसंगठन संयन्त्रको बैठक बुधबार बस्दैछ। केही बेरपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्नेछन्। हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहनेछन्। महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने जनसंगठन […]
Continue Reading