नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सदभाव बिग्रिन थालेकाले तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन्। ‘आज निर्णय भइसकेको छ। यसलाई बन्द गर्न केके गर्नुपर्ने हो मन्त्रालयले […]

Continue Reading

सांस्कृतिक आधार तयार पार्न चाडपर्व महत्त्वपूर्ण छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आज (सोमवार) शुभकामना सन्देश दिँदै नेपालीको महान पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्तसमेत […]

Continue Reading

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार दिने निर्णय

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० […]

Continue Reading

तिहारले राष्ट्रिय एकतालाई थप सुदृढ गरोस् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। तिहारको अवसरमा शुभकामना दिँदै उनले सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन्। ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर […]

Continue Reading

कर्णाली सरकारले तिहार लगत्तै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउने

जाजरकोट भूकम्पमा प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको हो । उक्त कार्य तिहार लगत्तै अगाडि बढाइने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले जानकारी दिए । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका […]

Continue Reading

जाजरकोटका भूकम्पप्रभावितले पाएनन् राहत, अझै खुला आकाशमुनि बास

जिल्लाका भूकम्पप्रभावित कतिपय बस्तीमा अझै राहत पुग्न सकेको छैन। खुला आकाशमा बसेका सर्वसाधारणलाई राहत सामग्री दिने भनिए पनि सडक पुग्ने, नेताको पहुँच भएको ठाउँमा मात्र पुगेको यहाँका बासिन्दाको गुनासो छ। सरकारी राहत सामग्री देख्न नपाएकोबारेकोट गाउँपालिका–१ धौलाकोटका सर्वसाधारणले बताए। ध्वास्त भएर भत्किएको घर मात्र नभई चर्किएका घरका सर्वसाधारण खुला आकाशमा बसिरहेका छन्। त्रिपालविना खुला आकाशमुनि […]

Continue Reading

भूकम्प प्रभावित क्षेत्रमा मंसिरमै अस्थायी आवास बनाइसक्नुपर्छ : कांग्रेस

नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ। भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो। पुसको जाडोमा पीडितहरुको अवस्था भयावह हुने भएकाले […]

Continue Reading

मुगु घटना : आराेपी सार्वजनिक, ‘रिसइबी’ का कारण ४ जनाकाे हत्या

मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ काे मन्दु गाउँमा एकै परिवारका चार जनाकाे हत्या गरेकाे आराेपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेकाे छ । आज शुक्रवार पत्रकार सम्मेलन गरेर मुगु प्रहरीले उनीहरूलाई सार्वजनिक गरेकाे हाे । पक्राउ पर्नेमा छायाँनाथ रारा–७ पिना घर भई अहिले बाँकेकाे बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने गाेर्खराज शाही छायाँनाथ–६ मन्दुका गाेपालबहादुर बाेहाेरा रहेका छन् । […]

Continue Reading

एसईईका लागि रजिस्ट्रेसन फाराम खुल्यो

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुलेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो। कार्यालयले आज एक सूचना जारी गर्दै मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने जनाएको छ। फाराम भर्दा ३ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने सूचनामा उल्लेख छ। तेकिएको समयमा […]

Continue Reading

देश अझै आर्थिक दबावमा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै आर्थिक दबावमा रहेको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै आर्थिक दबाव कायम रहेको उल्लेख गरे। उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। उनले देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न सबै क्रियाशील […]

Continue Reading