जिम्बावेसँग नेपाल ८ विकेटले पराजित : विश्वकप छनोट
आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो। जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले। एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। […]
Continue Reading