नयाँ सत्ता समीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद बिष्ट
राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन्। आइतवारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रले लय ल्याइरहेको वेलामा फेरि पनि देशको संविधानलाई संशोधन गर्ने शर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने शर्तसहित समझदारी भएको कुरा आएको भन्दै […]
Continue Reading