चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ ।विगतका निर्वाचनमा दलहरूले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरूपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । तर, आगामी वैशाख ३० गते हुने स्थानीय […]

Continue Reading

लागु औंषधसहित जमुनाहबाट एकजना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक मीनबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २२ वर्षका बिकाश बिकलाई पक्राउ गरेको हो । नेपालमा प्रतिबन्धित ट्रमाण्डो ८०० ट्याब्लेटसहित उनि पक्राउ परेका हुन । उनले कम्मरको बेल्डमा उक्त लागु औषध भारतबाट नेपाल भित्र्याएका थिए । उनिमाथि थप […]

Continue Reading

दाङ-प्युठान सीमानामा बस दुर्घटना, एकको मृत्यु

दाङ । दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो । प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १२ यात्रु घाइते भएका छन् । ना३ख […]

Continue Reading

स्थानीय निर्वाचनमा एमालेकाे विजय कसैले राेक्न सक्दैन : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्यधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौँमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले […]

Continue Reading

होली खेल्ने क्रममा काठमाडौँबाट बालिका वेपत्ता

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको अत्तरखेल जोरपाटी क्षेत्रबाट एक बालिका बेपत्ता भएकी छन् । होली खेल्ने क्रममा १२ वर्षकी ल्ह्यान्जुम शेर्पा बिहीबार बेलुका ५ बजेतिरबाट सम्पर्कविहीन भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ ले जनाएको छ । उनलाई कसैले देखेमा ९८०१८१८४७४ मा सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

Continue Reading

अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा

काठमाडौं । शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो। यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो । तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित […]

Continue Reading

नेपालगन्जका होलीको रौनक

रङको पर्व होली आज नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।  होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही […]

Continue Reading

लागू औषधसहित बर्दियाबाट ३ जना पक्राउ

नेपालगन्ज : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुर स्थित नेपाल-भारत सिमानाकाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना ब्यक्ती पक्राउ परेका छन् । बुधबार इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरीको टोलिले नेपाल-भारत सिमानाकाको बाटोमा दुई जनाको साथबाट करिब ६९ ग्राम प्रतिबन्धित लागुऔसध […]

Continue Reading

नागरिकता अध्यादेशविरुद्धकाे रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्धकाे रिट खारेज गरेकाे छ । बुधवार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अध्यादेशविरुद्धकाे रिट खारेज गरेकाे हाे । तत्कालीन ओली सरकारले जेठ ९ मा ल्याएकाे अध्यादेश सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

Continue Reading

करिश्मा वैशाख ९ गते एमालेमा प्रवेश गर्दै

नायिका करिश्मा मानन्धर वैशाख ९ गते नेकपा एमाले पार्टीमा प्रवेश गर्ने भएकी छिन् । कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर उनी पार्टी प्रवेश गर्न लागेकी हुन् । स्थानिय निर्वाचनको मिति नजिकिदै जाँदा करिश्मा एमाले प्रवेश गर्ने तयारीमा लागेकी हुन् । यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट पनि गरिसकेकी छिन् । करिश्मा […]

Continue Reading