बाँकेमा अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गएराती डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय शुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्धारीका उपाध्याय रहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो […]

Continue Reading

शिवरात्रिको अवसरमा बागेश्वरी मन्दिरमा भिड

आज शिवरात्रि हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । नेपालगन्जको बागेश्वरी मन्दिरमा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ । बागेश्वरीमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् ।बागेश्वरीमा गाँजा, भाङ, धतुरोलगायत […]

Continue Reading

पल शाह प्रकरणबारे मुख खोल्दै अभिनेत्रीहरू

काठमाडौँ । करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे अभिनेत्रीहरूले आफ्नो धारणा राख्न थालेका छन् । यो प्रकरणमा सामाजिक सञ्जालमा पलको पक्ष र विपक्षमा अनेकौ भनाइ राख्ने, को दोषी भन्ने खालका सामग्री तयार पार्ने, टिकटक युट्युब आदिमा भिडियो पोस्ट गर्ने क्रम बढेपछि नायिकाहरू बोल्न थालेका हुन् । मंगलबार अभिनेत्री रेखा थापाले पनि गल्ती […]

Continue Reading

‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत ‘पीडा भए नि’ सार्वजनिक

हलमा प्रदर्शन भएको ४ दिनपछि ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘पीडा भएनी’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा बोल्ने यो गीतमा अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज द्यौरालीको शब्द छ । यो गीतको भिडियोमा नायिका पूजा शर्मा फिचर्ड छिन् । फिल्ममा छाया पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत […]

Continue Reading

अखिल क्रान्तिकारीका नेता डिवि शाहीसहित ८ जना पक्राउ

बाँके प्रहरीले बन्द गराउँदै हिडेका ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेका विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिवि शाही, युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रेरणा रोकाय, अखिल क्रान्तिकारीका बाँके अध्यक्ष डिल्ली क्षेत्री, जन पत्रकार संगठनका अध्यक्ष कमल अधिकारी, अखिल क्रान्तिकारीका नेपालगन्ज अध्यक्ष सागरसेन पौडेल, […]

Continue Reading

वीरेन्द्रनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप, ८ जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । सोमबार गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलान भइरहेको स्थलमा खटिएको छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ। विशेषगरी वीरेन्द्रनगरको मुख्य […]

Continue Reading

चितुवाको छाला सहित बाँकेबाट ३ जना पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ बस्ने २८ वर्षिय याम बहादुर विश्वकर्मा, बर्दियाको मधुवन नगरपालिका ४ का ३० वर्षिय आकाश परियार र बर्दियाको मधुवन नगरपालिका ९ बस्ने ५४ वर्षिय लाल बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक […]

Continue Reading

व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी अगाडि बढ्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्नुपर्ने बताएका छन् । व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्ने र नमाने सम्झौता अगाडि नबढ्ने बताए । ‘व्याख्यात्मक घोषणा यहाँ छलफल होस्,’ संसदको छलफलमा थापाले भने, ‘त्यसमाथि छलफल गरेर पारित गरौं । त्यो पारित गरेपछि अमेरिकाले मान्छ कि मान्दैन ? मान्छ । […]

Continue Reading

राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं- नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा भएको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको हो। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा […]

Continue Reading

पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । जबर्जस्ती करणी सम्बन्धी मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको मुद्दामा शाहलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई त्यहाँबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । शाहविरुद्ध गत फागुन ११ गते […]

Continue Reading